-
भजन ६९:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० म परमेश्वरको नामको स्तुति गाउनेछु,
म धन्यवाद चढाएर उहाँको महिमा गर्नेछु।
३१ त्यसले नै यहोवालाई बहरको बलिले भन्दा धेरै प्रसन्न तुल्याउनेछ,
सिङ र खुर भएको बहरको बलिले भन्दा धेरै।+
-
-
हितोपदेश २१:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवालाई बलिदानभन्दा
सही र न्यायोचित काम मन पर्छ।+
-