प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌+

      अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।+

  • भजन १३८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवा माथि उच्च स्थानमा विराजमान हुनुभए पनि उहाँ नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ+

      तर अहङ्‌कारीहरूबाट भने उहाँ टाढै रहनुहुन्छ।+

  • यसैया ५७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जो उच्च र महान्‌ हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ+

      जसको नाम पवित्र छ,+ उहाँ यसो भन्‍नुहुन्छ:

      “म उच्च र पवित्र ठाउँमा बस्छु।+

      तैपनि मन भाँचिएका र कमजोरहरूको साथमा हुन्छु।

      म कमजोरहरूलाई बल दिन्छु

      अनि मन भाँचिएकाहरूलाई सान्त्वना दिन्छु।+

  • याकुब ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर उहाँले दिनुहुने असीम अनुग्रह त्यो झुकावभन्दा प्रबल छ। त्यसैले धर्मशास्त्र भन्छ: “परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ+ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने