हितोपदेश ३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ खिसी गर्नेहरूलाई उहाँ गिल्ला गर्नुहुन्छ+तर नम्रहरूलाई उहाँ कृपा देखाउनुहुन्छ।+ १ पत्रुस ५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+
५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+