व्यवस्था ६:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+ हितोपदेश १९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० सल्लाह सुन र अनुशासन स्विकार;+ तब तिमी बुद्धिमान् हुनेछौ।+ एफिसी ६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्वरको नजरमा यो असल छ।
६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+
६ हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्वरको नजरमा यो असल छ।