युहन्ना ८:५८ पवित्र बाइबल नयाँ संसार अनुवाद ५८ येसुले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, अब्राहाम अस्तित्वमा आउनुभन्दा पहिल्यै म थिएँ।”+ युहन्ना १७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि+ तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्।
५८ येसुले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, अब्राहाम अस्तित्वमा आउनुभन्दा पहिल्यै म थिएँ।”+
५ त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि+ तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्।