-
कलस्सी १:१५-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ उहाँ अदृश्य परमेश्वरको प्रतिरूप+ अनि सारा सृष्टिको पहिलो सन्तान+ हुनुहुन्छ १६ किनकि उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए, चाहे ती दृश्य होऊन् वा अदृश्य+ अथवा चाहे ती सिंहासनहरू, प्रभुत्वहरू, सरकारहरू वा अख्तियारहरू नै किन नहोऊन्। अरू सबै थोक उहाँद्वारै+ अनि उहाँकै निम्ति सृष्टि भएका हुन्। १७ साथै अरू सबै थोकभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो+ अनि उहाँद्वारै अरू सबै थोक अस्तित्वमा ल्याइयो
-