प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १४१:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+

      तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+

      मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+

      तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु।

  • हितोपदेश २७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ साथीबाट पाएका चोटहरू विश्‍वासयोग्य हुन्छन्‌+

      तर शत्रुका चुम्बनहरू धेरै* हुन्छन्‌।

  • हितोपदेश २८:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ फुर्क्याउने कुरा गर्ने मानिसको भन्दा

      अरूलाई सुधार्ने मानिसको+ आखिरमा कदर हुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने