७ तब नातानले दाउदलाई भने: “त्यो मानिस तपाईँ नै हो! इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: ‘मैले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गरेँ+ र तिमीलाई साउलको हातबाट जोगाएँ।+
९ तर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+
६भाइहरू हो, यदि कोही मानिसले अनजानमा कुनै गलत कदम चाल्यो भने तिमीहरू जो आध्यात्मिक रूपमा परिपक्व छौ, कोमलताको भावले+ यस्तो मानिसलाई सच्याउने कोसिस गर। तर तिमीहरू आफू पनि परीक्षामा नपर्न+ होसियार होओ।+