प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ धर्मी मानिसको सम्झना हुनेछ* र उसले आशिष्‌ पाउनेछ+

      तर दुष्ट मानिसको नाम मेटिनेछ।+

  • हितोपदेश २२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो;+

      सुनचाँदीभन्दा इज्जत* कमाउनु उत्तम हो।

  • यसैया ५६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तिनीहरूलाई म आफ्नो घरभित्र एउटा ठाउँ र एउटा नाम दिनेछु,

      जुन छोराछोरीको भन्दा उत्तम हुनेछ।

      सदा कायम रहने नाम म तिनीहरूलाई दिनेछु

      अनि त्यो नाम कहिल्यै मेटिनेछैन।

  • लुका १०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तैपनि प्रेतहरू तिमीहरूको वशमा आए भनी नरमाओ बरु तिमीहरूको नाम स्वर्गमा लेखियो भनेर रमाओ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने