-
१ राजा २:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तब राजा सुलेमानले यहोवा परमेश्वरको नाममा यस्तो कसम खाए: “यस्तो बिन्तीको मोल अदोनियाहले आफ्नो ज्यान दिएर चुकाउनुपर्नेछ। यदि मैले उसको ज्यान लिइनँ भने परमेश्वरले मलाई त्यसै गरून्, अझ त्योभन्दा बढ्ता गरून्। २४ म जीवित परमेश्वर यहोवाको कसम खान्छु, जसले आफ्नो प्रतिज्ञाअनुसारै मलाई मेरो बुबा दाउदको सिंहासनमा बसाउनुभयो, मेरो राज्यलाई स्थिर पार्नुभयो+ अनि मेरो लागि राजघराना खडा गर्नुभयो।+ म उहाँको नाममा कसम खाएर भन्छु, आज अदोनियाहको ज्यान लिइनेछ।”+
-