प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+

  • भजन ५५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तर हे परमेश्‍वर, तपाईँले ती दुष्टहरूलाई गहिरो खाल्टोमा जाक्नुहुनेछ।+

      हत्या र छल गर्न मन पराउने ती मानिसहरूले आफ्नो आधा जीवनसमेत काट्‌न पाउनेछैनन्‌।+

      तर म भने तपाईँमै भरोसा गर्नेछु।

  • हितोपदेश ६:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ;

      हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्‌:

      १७ घमन्डी* आँखा,+ झूट बोल्ने जिब्रो+ र निर्दोष मानिसको रगत बगाउने हात,+

  • १ पत्रुस ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि “जसले जीवनलाई प्रेम गर्छ र आनन्दित भएर जीवन बिताउन चाहन्छ, उसले आफ्नो जिब्रोलाई खराब कुराबाट अलग राखोस्‌+ र आफ्नो ओठलाई छली कुरा बोल्नदेखि रोकोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने