हितोपदेश १०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मानिसले जति धेरै बोल्छ, उति नै धेरै गल्ती गर्छ+ तर समझदार मानिसले आफ्नो जिब्रोलाई काबूमा राख्छ।+ मत्ति १२:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ म तिमीहरूलाई भन्छु, आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि मानिसहरू न्यायको दिनमा जबाफदेही हुनेछन्।+
३६ म तिमीहरूलाई भन्छु, आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि मानिसहरू न्यायको दिनमा जबाफदेही हुनेछन्।+