उत्पत्ति ३१:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तब परमेश्वर अरामी+ लाबानकहाँ राती सपनामा+ प्रकट हुनुभयो र भन्नुभयो: “तिमीले याकुबलाई कुनै रोकटोक नगर्नू। नत्र तिम्रो भलो हुनेछैन।”+ प्रस्थान ३४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिमीहरूको सामनेबाट म जातिजातिका मानिसहरूलाई धपाउनेछु+ र तिमीहरूको देशको सिमाना बढाइदिनेछु। तिमीहरू वर्षको तीन पल्ट यहोवा परमेश्वरसामु हाजिर हुन जाँदा कसैले पनि तिमीहरूको जग्गाजमिन हडप्नेछैन।
२४ तब परमेश्वर अरामी+ लाबानकहाँ राती सपनामा+ प्रकट हुनुभयो र भन्नुभयो: “तिमीले याकुबलाई कुनै रोकटोक नगर्नू। नत्र तिम्रो भलो हुनेछैन।”+
२४ तिमीहरूको सामनेबाट म जातिजातिका मानिसहरूलाई धपाउनेछु+ र तिमीहरूको देशको सिमाना बढाइदिनेछु। तिमीहरू वर्षको तीन पल्ट यहोवा परमेश्वरसामु हाजिर हुन जाँदा कसैले पनि तिमीहरूको जग्गाजमिन हडप्नेछैन।