प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १६:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब अहितोपेलले अब्सालोमलाई भने: “तपाईँको बुबाका उपपत्नीहरूसित सम्भोग गर्नुहोस्‌,+ जसलाई उहाँले महलको रेखदेख गर्न यहीँ छोडेर जानुभएको छ।+ तब तपाईँले यस्तो काम गरेर आफ्नो बुबाको अपमान गर्नुभएको छ भनी सारा इस्राएलले थाह पाउनेछ अनि तपाईँलाई समर्थन गर्नेहरूको हौसला अझ बढ्‌नेछ।” २२ त्यसैले तिनीहरूले कौसीमा अब्सालोमको निम्ति पाल टाँगे+ अनि अब्सालोमले सारा इस्राएलीसामु+ आफ्नो बुबाका उपपत्नीहरूसित सम्भोग गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने