प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३१:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब सादोकको घरानाका मुख्य पुजारी अजर्याहले यसो भने: “मानिसहरूले यहोवा परमेश्‍वरको भवनमा दान ल्याउन थालेदेखि+ तिनीहरूले प्रशस्तै खान पाएका छन्‌ अनि यत्ति धेरै उब्रिएको पनि छ। यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई आशिष्‌ दिनुभएकोले नै यत्ति धेरै चिज उब्रिएको हो।”+

  • मलाकि ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सबै दशांश भण्डारमा ल्याओ+ र मेरो घरमा भोजन होस्‌।+ मलाई जाँचेर हेर,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “म आकाशका पानीका बाँधहरू खोलेर+ तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌ बर्साउँछु कि बर्साउँदिनँ, हेर।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने