भजन ७३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ निश्चय नै तपाईँले तिनीहरूलाई चिप्लो ठाउँमा राख्नुभएको छ।+तिनीहरू नाश होऊन् भनी तपाईँ तिनीहरूलाई लडाउनुहुन्छ।+ भजन ७३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ साँच्चै, जो तपाईँबाट टाढा हुन्छन्, तिनीहरू नाश हुनेछन्।विश्वासघात गरेर* तपाईँलाई छोड्ने सबैको तपाईँले अन्त गरिदिनुहुनेछ।*+ हितोपदेश १०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ धर्मी मानिसको सम्झना हुनेछ* र उसले आशिष् पाउनेछ+ तर दुष्ट मानिसको नाम मेटिनेछ।+
१८ निश्चय नै तपाईँले तिनीहरूलाई चिप्लो ठाउँमा राख्नुभएको छ।+तिनीहरू नाश होऊन् भनी तपाईँ तिनीहरूलाई लडाउनुहुन्छ।+
२७ साँच्चै, जो तपाईँबाट टाढा हुन्छन्, तिनीहरू नाश हुनेछन्।विश्वासघात गरेर* तपाईँलाई छोड्ने सबैको तपाईँले अन्त गरिदिनुहुनेछ।*+