-
मत्ति २७:३-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब उहाँलाई धोका दिने यहुदा उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको देखेर पछुताए र आफूले लिएको ३० टुक्रा चाँदी मुख्य पुजारीहरू र धर्मगुरुहरूलाई फर्काउँदै+ ४ यसो भने: “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेँ।” तर तिनीहरूले यसो भने: “हामीलाई के मतलब? तिम्रो कुरा तिमी आफै जान!” ५ तब तिनी चाँदीका टुक्राहरू मन्दिरमा फ्याँकेर गए अनि झुन्डिएर मरे।+
-