१ समुएल २५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले अबिगेलले+ तुरुन्तै २०० वटा रोटी, दुई घ्याम्पा रक्सी, पाँच वटा भेडाको मासु, पाँच सेआ* भुटेको अन्न, किसमिसको १०० वटा रोटी र सुकाइएको अन्जिरको २०० वटा रोटी* लिइन् र ती सबै सामान गधाहरूमा राखिन्।+ हितोपदेश १९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+ त्यसको इनाम उहाँले दिनुहुन्छ।+ १ तिमोथि २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर असल कामहरूद्वारा तिनीहरूले आफूलाई सिँगारून् किनकि परमेश्वरको भक्ति गर्छु भनी दाबी गर्ने स्त्रीहरूलाई शोभा दिने कुरा यही हो।+ हिब्रू १३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ।+
१८ त्यसैले अबिगेलले+ तुरुन्तै २०० वटा रोटी, दुई घ्याम्पा रक्सी, पाँच वटा भेडाको मासु, पाँच सेआ* भुटेको अन्न, किसमिसको १०० वटा रोटी र सुकाइएको अन्जिरको २०० वटा रोटी* लिइन् र ती सबै सामान गधाहरूमा राखिन्।+
१० तर असल कामहरूद्वारा तिनीहरूले आफूलाई सिँगारून् किनकि परमेश्वरको भक्ति गर्छु भनी दाबी गर्ने स्त्रीहरूलाई शोभा दिने कुरा यही हो।+
१६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ।+