हितोपदेश १६:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ हतपती नरिसाउने मानिस+ वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।+ याकुब १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+
३२ हतपती नरिसाउने मानिस+ वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।+
१९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+