प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर कयिन र तिनको भेटी भने स्विकार्नुभएन। त्यसैले कयिन रिसले चूर भए र तिनले अँध्यारो मुख लगाए।

  • एस्तर ५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यो दिन हामान फुरुङ्‌ङ परेर भोजबाट फर्किरहेका थिए। तर जब तिनले महलको ढोकामा मोर्दकैलाई देखे, तब तिनी रिसले आगो भए किनकि मोर्दकै तिनलाई देखेर न उभिए न त डराए।+

  • हितोपदेश १४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ+

      तर सोच्ने क्षमता चलाउने मानिस घृणाको पात्र हुन्छ।

  • हितोपदेश १४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ समझदार मानिस हतपती रिसाउँदैन+

      तर मूर्खले आफ्नो रिस देखाइहाल्छ।+

  • हितोपदेश २९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मूर्ख मानिसले आफ्नो रिस पोख्छ+

      तर बुद्धिमान्‌ मानिसले त्यसलाई काबूमा राख्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने