प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २४:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ हे मेरो छोरा, यहोवाको र राजाको डर मान+

      अनि विद्रोहीहरूसित सङ्‌गत नगर+

      २२ किनकि तिनीहरूमाथि अचानक विपत्ति आइपर्नेछ।+

      दुवैले* तिनीहरूलाई कस्तो दण्ड दिनुहुने हो, कसलाई के थाह!+

  • रोमी १३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्‌+ किनकि परमेश्‍वरको अनुमतिविना कुनै अख्तियार चल्दैन।+ अनि जो-जो अख्तियारमा छन्‌, तिनीहरूलाई परमेश्‍वरले आफ्नो अधीनमा विभिन्‍न ओहदामा राख्नुभएको हो।+

  • तितस ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून्‌ अनि उनीहरूप्रति आज्ञाकारी होऊन्‌,+ हरेक असल कामको लागि तत्पर होऊन्‌,

  • १ पत्रुस २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन्‌

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने