भजन ३७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवासामु चुपचाप बस+अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।आफ्नो चालमा सफल भएको मानिसलाई देखेरतिमी निराश नहोऊ।+ भजन ७३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हो, ती दुष्टहरूले सबै कुरा सजिलै पाउँछन्।+तिनीहरू आफ्नो धनसम्पत्ति बढाउँदै लैजान्छन्।+
७ यहोवासामु चुपचाप बस+अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।आफ्नो चालमा सफल भएको मानिसलाई देखेरतिमी निराश नहोऊ।+