प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ दुष्टहरूको प्रशस्त धनसम्पत्तिभन्दा

      धर्मीसित भएको थोरै कुरा उत्तम हो।+

  • हितोपदेश १५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ धेरै धनसम्पत्ति हुनु र चिन्तामा डुबिरहनुभन्दा+

      थोरै हुनु तर यहोवाको डर मान्‍नु बेस हो।+

  • हितोपदेश १६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ बेइमानी गरेर कमाएको धेरै सम्पत्तिभन्दा+

      इमानदारीसित कमाएको थोरै सम्पत्ति असल हो।+

  • हितोपदेश १७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ झगडाले भरिएको घरमा भोज लगाउनुभन्दा*+

      शान्ति छाएको घरमा सुक्खा रोटी खानु बेस हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने