प्रकाश ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यस सिंहासनको चारैतिर २४ वटा सिंहासन थिए र सेता लुगा लगाएका २४ जना एल्डर* ती सिंहासनहरूमा बसेका थिए+ अनि तिनीहरूको शिरमा सुनको मुकुट थियो। प्रकाश १९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसपछि २४ जना एल्डर+ र चार वटा जीवले+ सिंहासनमा बस्नुहुने परमेश्वरसामु घोप्टो परेर उहाँको उपासना गरे अनि यसो भने: “आमिन! याहको प्रशंसा गर!”*+
४ त्यस सिंहासनको चारैतिर २४ वटा सिंहासन थिए र सेता लुगा लगाएका २४ जना एल्डर* ती सिंहासनहरूमा बसेका थिए+ अनि तिनीहरूको शिरमा सुनको मुकुट थियो।
४ त्यसपछि २४ जना एल्डर+ र चार वटा जीवले+ सिंहासनमा बस्नुहुने परमेश्वरसामु घोप्टो परेर उहाँको उपासना गरे अनि यसो भने: “आमिन! याहको प्रशंसा गर!”*+