यसैया ५६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ इस्राएलबाट तितरबितर भएकाहरूलाई भेला गर्नुहुने ब्रह्माण्डका मालिक यहोवा+ यस्तो घोषणा गर्नुहुन्छ: “जो-जो भेला भइसकेका छन्, तिनीहरूबाहेक म अरूलाई पनि भेला गर्नेछु।”+
८ इस्राएलबाट तितरबितर भएकाहरूलाई भेला गर्नुहुने ब्रह्माण्डका मालिक यहोवा+ यस्तो घोषणा गर्नुहुन्छ: “जो-जो भेला भइसकेका छन्, तिनीहरूबाहेक म अरूलाई पनि भेला गर्नेछु।”+