यसैया ५५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५५ ए सबै तिर्खाएका हो,+ पानी पिउन आओ!+पैसा नहुनेहरू पनि आओ र सित्तैँमा खाओ!आओ, कुनै दाम नतिरी+ मद्य र दूध लैजाओ।+ यसैया ६५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“हेर! मेरा सेवकहरूले खानेछन् तर तिमीहरू भने भोकै रहनेछौ।+हेर! मेरा सेवकहरूले पिउनेछन्+ तर तिमीहरू भने तिर्खाउनेछौ।हेर! मेरा सेवकहरू रमाउनेछन्+ तर तिमीहरू भने लाजमा पर्नेछौ।+
५५ ए सबै तिर्खाएका हो,+ पानी पिउन आओ!+पैसा नहुनेहरू पनि आओ र सित्तैँमा खाओ!आओ, कुनै दाम नतिरी+ मद्य र दूध लैजाओ।+
१३ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“हेर! मेरा सेवकहरूले खानेछन् तर तिमीहरू भने भोकै रहनेछौ।+हेर! मेरा सेवकहरूले पिउनेछन्+ तर तिमीहरू भने तिर्खाउनेछौ।हेर! मेरा सेवकहरू रमाउनेछन्+ तर तिमीहरू भने लाजमा पर्नेछौ।+