यसैया ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरू भोकाउनेछैनन् वा तिर्खाउनेछैनन्।+तिनीहरूलाई घामको तापले वा टन्टलापुर घामले पोल्नेछैन+ किनकि तिनीहरूमाथि कृपा देखाउनुहुने परमेश्वरले तिनीहरूलाई डोऱ्याउनुहुनेछ+र उहाँले तिनीहरूलाई पानीको मुहानतर्फ लैजानुहुनेछ।+
१० तिनीहरू भोकाउनेछैनन् वा तिर्खाउनेछैनन्।+तिनीहरूलाई घामको तापले वा टन्टलापुर घामले पोल्नेछैन+ किनकि तिनीहरूमाथि कृपा देखाउनुहुने परमेश्वरले तिनीहरूलाई डोऱ्याउनुहुनेछ+र उहाँले तिनीहरूलाई पानीको मुहानतर्फ लैजानुहुनेछ।+