३ सियोनको लागि शोक गर्नेहरूलाई
खरानीको सट्टा शिरमा पगरी लगाइदिन,
शोकको सट्टा हर्षको तेल घसिदिन,
निराश मनको सट्टा प्रशंसाको पोसाक लगाइदिन उहाँले मलाई पठाउनुभएको छ।
तिनीहरू धार्मिकताका ठूला रूखहरू कहलाइनेछन्।
तिनीहरू यहोवाले रोप्नुभएको बिरुवा भनेर चिनिनेछन् र तिनीहरूको कारण उहाँको महिमा हुनेछ।+