यसैया ४९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+हे पहाडहरू हो, खुसीले चिच्याओ!+किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+ यसैया ५५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरू रमाउँदै जानेछौ,+तिमीहरू शान्तिसित फर्केर आउनेछौ।+पर्वतहरू र डाँडाहरू तिमीहरूलाई देखेर खुसी हुनेछन् र जयजयकार गर्नेछन्।+अनि रूखहरूले ताली बजाउनेछन्।+
१३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+हे पहाडहरू हो, खुसीले चिच्याओ!+किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+
१२ तिमीहरू रमाउँदै जानेछौ,+तिमीहरू शान्तिसित फर्केर आउनेछौ।+पर्वतहरू र डाँडाहरू तिमीहरूलाई देखेर खुसी हुनेछन् र जयजयकार गर्नेछन्।+अनि रूखहरूले ताली बजाउनेछन्।+