यसैया ६०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्+अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्।+ यसैया ६०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यो देखेर तिम्रो अनुहार उज्यालो हुनेछ,+खुसीले तिम्रो मुटुको ढुकढुकी बढ्नेछकिनभने समुद्रको सम्पत्ति तिमीतर्फ ओइरिनेछ;जातिजातिको धनसम्पत्ति तिमीतर्फ आउनेछ।+
३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्+अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्।+
५ यो देखेर तिम्रो अनुहार उज्यालो हुनेछ,+खुसीले तिम्रो मुटुको ढुकढुकी बढ्नेछकिनभने समुद्रको सम्पत्ति तिमीतर्फ ओइरिनेछ;जातिजातिको धनसम्पत्ति तिमीतर्फ आउनेछ।+