यसैया ३५:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ।+मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।+ २ त्यो अवश्य फक्रनेछ।+त्यसले खुसी मनाउनेछ र जयजयकार गर्नेछ।लेबनानको गौरव त्यसलाई दिइनेछ+अनि त्यसको वैभव कर्मेल+ र सारोनको जस्तै हुनेछ।+तिनीहरूले यहोवाको गौरव देख्नेछन्, हाम्रा परमेश्वरको वैभव देख्नेछन्।
३५ उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ।+मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।+ २ त्यो अवश्य फक्रनेछ।+त्यसले खुसी मनाउनेछ र जयजयकार गर्नेछ।लेबनानको गौरव त्यसलाई दिइनेछ+अनि त्यसको वैभव कर्मेल+ र सारोनको जस्तै हुनेछ।+तिनीहरूले यहोवाको गौरव देख्नेछन्, हाम्रा परमेश्वरको वैभव देख्नेछन्।