२३ त्यस सहरलाई सूर्य वा चन्द्रमाको उज्यालोको आवश्यकता पर्दैन किनकि परमेश्वरको महिमाले त्यस सहरलाई उज्यालो बनाउँछ+ अनि पाठो नै त्यसको बत्ती हुनुहुन्छ।+
५ साथै त्यहाँ रात पनि हुनेछैन+ अनि तिनीहरूलाई न बत्तीको न त घामको उज्यालोको आवश्यकता नै पर्नेछ किनकि यहोवा* परमेश्वरले तिनीहरूमाथि ज्योति चम्काउनुहुनेछ+ अनि तिनीहरूले सदासर्वदा राजाको रूपमा शासन गर्नेछन्।+