भजन २७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र? भजन ८४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि यहोवा परमेश्वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।असल मार्गमा हिँड्नेहरूलाईउत्तम कुरा दिनदेखि यहोवा पछि हट्नुहुन्न।+
२७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र?
११ किनकि यहोवा परमेश्वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।असल मार्गमा हिँड्नेहरूलाईउत्तम कुरा दिनदेखि यहोवा पछि हट्नुहुन्न।+