प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ।+

      ब्रह्‍माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।+

      उहाँले आफ्ना मानिसहरूमाथि परेको निन्दा पूरै पृथ्वीबाट हटाइदिनुहुनेछ।

      यहोवा स्वयम्‌ले यो कुरा भन्‍नुभएको हो।

  • यसैया ३०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ जब मानिसहरू सियोनमा, यरुसलेममा बस्नेछन्‌,+ तब तिमी कदापि रुनेछैनौ।+ तिमीले मदतको लागि उहाँलाई पुकार्दा उहाँले तिमीलाई पक्कै दया देखाउनुहुनेछ। तिम्रो बिन्ती सुन्‍नेबित्तिकै उहाँले त्यसको जवाफ दिनुहुनेछ।+

  • यसैया ३५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्‌+ र खुसीले कराउँदै सियोनमा आउनेछन्‌।+

      कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+

      तिनीहरूले रमाहट गर्नेछन्‌ र हर्ष मनाउनेछन्‌।

      अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने