यर्मिया ३०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु। तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+ तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+ ठीक मात्रामा अनुशासन दिनेछु।* तिमी सजाय नपाई उम्कनेछैनौ।”+ आमोस ९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ ‘हेर! ब्रह्माण्डका मालिक यहोवाको नजर पापी राष्ट्रमाथि छ अनि उहाँले पृथ्वीबाट त्यसको नामोनिसान मेटिदिनुहुनेछ+ तर म याकुबको घरानालाई भने पूरै नाश गर्नेछैनँ,’+ यहोवा घोषणा गर्नुहुन्छ।
११ यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु। तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+ तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+ ठीक मात्रामा अनुशासन दिनेछु।* तिमी सजाय नपाई उम्कनेछैनौ।”+
८ ‘हेर! ब्रह्माण्डका मालिक यहोवाको नजर पापी राष्ट्रमाथि छ अनि उहाँले पृथ्वीबाट त्यसको नामोनिसान मेटिदिनुहुनेछ+ तर म याकुबको घरानालाई भने पूरै नाश गर्नेछैनँ,’+ यहोवा घोषणा गर्नुहुन्छ।