प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि दाउदले आफ्नी पत्नी बेतसेबालाई सान्त्वना दिए।+ तिनी बेतसेबाकहाँ गए र उनीसित सुते। केही समयपछि उनले एउटा छोरो जन्माइन्‌ र उसको नाम सुलेमान* राखियो।+ यहोवा परमेश्‍वर उसलाई माया गर्नुहुन्थ्यो।+

  • १ इतिहास ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ दाउदका यी छोराहरूचाहिँ यरुसलेममा जन्मिएका थिए:+ सिमेअ, सोबाब, नातान+ र सुलेमान।+ यी चार जनालाई अम्मिएलकी छोरी बेतसेबाले+ जन्माएकी थिइन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने