भजन ४४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरूले तरबारको बलले ती भूमिहरूमाथि अधिकार जमाएका थिएनन्+अनि आफ्नो शक्तिले जित हासिल गरेका थिएनन्।+बरु तपाईँकै दाहिने हात+ र शक्तिले अनि तपाईँकै आशिष्ले जितेका थिएकिनकि तपाईँ तिनीहरूसित प्रसन्न हुनुहुन्थ्यो।+ यसैया ५२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+हाम्रा परमेश्वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+
३ तिनीहरूले तरबारको बलले ती भूमिहरूमाथि अधिकार जमाएका थिएनन्+अनि आफ्नो शक्तिले जित हासिल गरेका थिएनन्।+बरु तपाईँकै दाहिने हात+ र शक्तिले अनि तपाईँकै आशिष्ले जितेका थिएकिनकि तपाईँ तिनीहरूसित प्रसन्न हुनुहुन्थ्यो।+
१० सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+हाम्रा परमेश्वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+