भजन ३३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तर यहोवाका फैसलाहरू* भने सदासर्वदा रहन्छन्;+उहाँको मनका विचारहरू पुस्तौँपुस्तासम्म रहिरहन्छन्। यसैया ४६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० पछि के हुन्छ, म पहिल्यै बताउँछुअनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।+म भन्छु, ‘मेरो उद्देश्य* पूरा भएरै छोड्छ,+आफूले चाहेको सबै कुरा म पूरा गर्छु।’+
१० पछि के हुन्छ, म पहिल्यै बताउँछुअनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।+म भन्छु, ‘मेरो उद्देश्य* पूरा भएरै छोड्छ,+आफूले चाहेको सबै कुरा म पूरा गर्छु।’+