- 
	                        
            
            २ समुएल १५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२३ जब राजा दाउदसँग आएका मानिसहरू किद्रोन बेँसी पार गर्दै थिए, तब देशका सबै मानिस डाँको छोडेर रुँदै थिए। राजाचाहिँ किद्रोन बेँसीको+ छेउमा उभिरहेका थिए अनि राजासँगै आएका सबै मानिस बेँसी पार गरेर निर्जनभूमिमा जाने बाटोतिर गइरहेका थिए।
 
 -