प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तब येसु तिनीहरूसित गेत्समनी भनिने ठाउँमा पुग्नुभयो+ र उहाँले चेलाहरूलाई भन्‍नुभयो: “म त्यहाँ गएर प्रार्थना गर्छु, त्यतिन्जेल तिमीहरू यहीँ बसिरहनू।”+

  • मर्कुस १४:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ उहाँहरू गेत्समनी भनिने ठाउँमा पुग्नुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बसिरहनू।”+

  • लुका २२:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ बाहिर निस्केपछि उहाँ आफ्नो बानीअनुसार जैतुन डाँडामा जानुभयो अनि चेलाहरू पनि उहाँको पछिपछि लागे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने