प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तपाईँ पक्कै उठ्‌नुहुनेछ र सियोनमाथि कृपा देखाउनुहुनेछ+

      किनकि त्यसलाई तपाईँको अनुग्रह देखाउने समय भइसकेको छ,+

      तोकिएको समय आइसकेको छ।+

  • यर्मिया ३३:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ ‘म यस सहरलाई निको पारेर स्वस्थ बनाउनेछु।+ म यसका बासिन्दाहरूको चोट निको पार्नेछु, तिनीहरूलाई प्रशस्त शान्ति दिनेछु र सत्य कुरा प्रकट गर्नेछु।+ ७ अनि यहुदा र इस्राएलबाट कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई फेरि पहिलेजस्तै बलियो बनाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने