१२ तिनीहरू आउनेछन् र सियोनको टाकुरामा खुसीले कराउनेछन्।+
यहोवाले दिनुभएका असल-असल कुराले तिनीहरूको अनुहार धपक्क बल्नेछ।
उहाँले तिनीहरूलाई अन्न, नयाँ मद्य+ र तेल दिनुहुनेछ।
तिनीहरूका वस्तुभाउ ब्याउनेछन्।+
तिनीहरू राम्ररी पानी पाएको बगैँचाजस्तै हराभरा हुनेछन्+
र फेरि कहिल्यै कमजोर हुनेछैनन्।”+