यसैया ६५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० सारोनको मैदान+ भेडाहरूको खर्क हुनेछअनि आकोर बेँसी+ वस्तुभाउ विश्राम गर्ने ठाउँ हुनेछ।मेरो खोजी गर्ने मेरा मानिसहरूको खातिर म यी सब गर्नेछु।
१० सारोनको मैदान+ भेडाहरूको खर्क हुनेछअनि आकोर बेँसी+ वस्तुभाउ विश्राम गर्ने ठाउँ हुनेछ।मेरो खोजी गर्ने मेरा मानिसहरूको खातिर म यी सब गर्नेछु।