प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि परमेश्‍वरले दुई वटा ठूला ज्योति बनाउनुभयो—दिनको लागि ठूलो ज्योति+ र रातको लागि अलि सानो ज्योति। उहाँले ताराहरू पनि बनाउनुभयो।+

  • यसैया ५४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० पहाडहरू हट्‌लान्‌,

      डाँडाहरू डगमगाउलान्‌।

      तर मेरो माया* कहिल्यै हट्‌नेछैन+

      तिमीसँग बाँधेको करार कहिल्यै डगमगाउनेछैन,”+

      तिमीलाई कृपा देखाउनुहुने यहोवा भन्‍नुहुन्छ।+

  • यर्मिया ३१:३५-३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ यहोवा, जसले दिनमा उज्यालो होस्‌ भनेर घाम दिनुहुन्छ,

      रातमा प्रकाश छर्न जूनताराको निम्ति नियम तोक्नुहुन्छ,

      जसले सागरलाई हल्लाउनुहुन्छ र ठूलठूला छाल उठाउनुहुन्छ,

      जसको नाम सेनाहरूका यहोवा हो,+

      उहाँ यसो भन्‍नुहुन्छ:

      ३६ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘जसरी यी नियमहरूले कहिल्यै काम गर्न छोड्‌दैनन्‌,

      त्यसैगरि इस्राएलका सन्तानलाई म राष्ट्रको रूपमा कहिल्यै नाश हुन दिनेछैनँ।’”+

      ३७ यहोवा यसो भन्‍नुहुन्छ: “‘जसरी माथि आकाशलाई नाप्न र तल पृथ्वीको जगसम्म पुग्न असम्भव छ, त्यसरी नै इस्राएलका सन्तानले गरेका गल्तीहरूको निम्ति मैले तिनीहरू सबैलाई त्याग्ने कुरा असम्भव छ,’ यहोवा घोषणा गर्नुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने