यर्मिया ६:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिनीहरू सबै जना साह्रै कठोर छन्,+ तिनीहरू अरूको निन्दा गर्दै हिँड्छन्।+ तिनीहरू तामा र फलामजस्तै छन्; तिनीहरू सबै भ्रष्ट भएका छन्। इजकिएल २२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अरूलाई दोषी ठहराएर हत्या गर्न खोज्ने मानिसहरू तिमीमाझ छन्।+ तिनीहरू डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खान्छन् र छाडा काम गर्न छोड्दैनन्।+
२८ तिनीहरू सबै जना साह्रै कठोर छन्,+ तिनीहरू अरूको निन्दा गर्दै हिँड्छन्।+ तिनीहरू तामा र फलामजस्तै छन्; तिनीहरू सबै भ्रष्ट भएका छन्।
९ अरूलाई दोषी ठहराएर हत्या गर्न खोज्ने मानिसहरू तिमीमाझ छन्।+ तिनीहरू डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खान्छन् र छाडा काम गर्न छोड्दैनन्।+