यसैया ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनको शासन सबैतिर फैलँदै जानेछर तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्।आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+तिनले अहिले र सदासर्वदाधार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ। यसैया ११:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवाको भय मान्न पाउँदा तिनी रमाउनेछन्।+ आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्।अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्।+ ४ तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्।पृथ्वीमा नम्रहरूको भलो होस् भनेर तिनले ठीकसित सच्याउनेछन्। तिनले आफ्नो मुखको छडीले पृथ्वीलाई हिर्काउनेछन्।+अनि आफ्नो मुखको सासले दुष्टलाई नाश गर्नेछन्।+ यसैया ३२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ हेर! राजाले+ न्यायोचित+ शासन गर्नेछन्;राजकुमारहरूले न्यायसित शासन गर्नेछन्।
७ तिनको शासन सबैतिर फैलँदै जानेछर तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्।आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+तिनले अहिले र सदासर्वदाधार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।
३ यहोवाको भय मान्न पाउँदा तिनी रमाउनेछन्।+ आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्।अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्।+ ४ तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्।पृथ्वीमा नम्रहरूको भलो होस् भनेर तिनले ठीकसित सच्याउनेछन्। तिनले आफ्नो मुखको छडीले पृथ्वीलाई हिर्काउनेछन्।+अनि आफ्नो मुखको सासले दुष्टलाई नाश गर्नेछन्।+