भजन २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीले तिनीहरूलाई फलामको राजदण्डले फोर्नेछौ;+माटोको भाँडोलाई जस्तै चकनाचुर पार्नेछौ।”+ भजन ११०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाले सियोनबाट तिम्रो शक्तिको राजदण्ड यसो भन्दै तेर्स्याउनुहुनेछ:“जाऊ, आफ्ना शत्रुहरूको बीचमा गएर तिनीहरूमाथि अधिकार गर।”+ प्रकाश १९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्। प्रकाश १९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनेछन्।+ साथै तिनले सर्वशक्तिमान् परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्छन्।+
२ यहोवाले सियोनबाट तिम्रो शक्तिको राजदण्ड यसो भन्दै तेर्स्याउनुहुनेछ:“जाऊ, आफ्ना शत्रुहरूको बीचमा गएर तिनीहरूमाथि अधिकार गर।”+
११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्।
१५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनेछन्।+ साथै तिनले सर्वशक्तिमान् परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्छन्।+