प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० ‘धेरै पहिल्यै मैले तिम्रो काँधको जुवा टुक्राटुक्रा पारेको थिएँ+

      अनि तिम्रो बन्धन फुकाएको थिएँ।

      तर तिमीले भन्यौ: “म तपाईँको सेवा गर्दिनँ।”

      किनकि हरेक डाँडामाथि अनि झ्याम्म परेको हरेक रूखमुनि+

      तिमी उत्तानो पऱ्‍यौ र तिमीले वेश्‍यावृत्ति गऱ्‍यौ।+

  • इजकिएल १६:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “‘तर तँ सन्तुष्ट हुन सकिनस्‌। त्यसैले तैँले अस्सेरियाका छोराहरूसित वेश्‍यागमन गरिस्‌।+ तैपनि तेरो मन भरिएन। २९ त्यसैले तैँले कनानीहरूसित* र कल्दियालीहरूसित पनि वेश्‍यागमन गरिस्‌।+ तर अझै तेरो मन भरिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने