यसैया ४९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यहोवा यसो भन्नुहुन्छ:“बलियो मानिसका कैदीहरूसमेत लगिनेछन्।+निरङ्कुश शासकको बन्धनमा परेकाहरूलाई समेत मुक्त गरिनेछ।+जो-जो तिम्रो विरुद्धमा उठ्नेछन्, तिनीहरूविरुद्ध म उठ्नेछु।+अनि तिम्रा छोराहरूलाई म बचाउनेछु। यर्मिया ३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “त्यस समयमा यहुदाको घराना इस्राएलको घरानासित मिल्नेछ+ र मैले तिमीहरूको पुर्खालाई अधिकारस्वरूप दिएको देशमा तिनीहरू एकसाथ उत्तर देशबाट आउनेछन्।+
२५ यहोवा यसो भन्नुहुन्छ:“बलियो मानिसका कैदीहरूसमेत लगिनेछन्।+निरङ्कुश शासकको बन्धनमा परेकाहरूलाई समेत मुक्त गरिनेछ।+जो-जो तिम्रो विरुद्धमा उठ्नेछन्, तिनीहरूविरुद्ध म उठ्नेछु।+अनि तिम्रा छोराहरूलाई म बचाउनेछु।
१८ “त्यस समयमा यहुदाको घराना इस्राएलको घरानासित मिल्नेछ+ र मैले तिमीहरूको पुर्खालाई अधिकारस्वरूप दिएको देशमा तिनीहरू एकसाथ उत्तर देशबाट आउनेछन्।+