प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+

  • इजकिएल ३४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्‌गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्‌, वनमा मस्त निदाऊन्‌।+

  • होसे २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्‌गली जनावरहरूसित,+

      आकाशका चराचुरुङ्‌गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु;

      म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+

      अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+

  • मिका ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिनीहरू प्रत्येक आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्‌+

      अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन+

      किनकि यी सबै कुरा सेनाहरूका यहोवाले नै भन्‍नुभएको हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने